अल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल, नेपालमा मुस्लिम विद्वान बुद्धिजीवि, उलमाहरूको पहिलो संस्था हो जसले मुस्ल्मि समुदायबीच बुद्धिविकासको निमित्त कलाकृति र सीपलाई संरचना लेख, पुस्तक संकलन सोधन र सृजनाको माध्यद्वारा अगाढी बढाउँदै धर्म संस्कृति, इतिहास साहित्यको क्षेत्रमा सक्दा योगदान दिनु नै हो । पुरानो लेखकका पुस्तकहरूलाई संकलन र संसोधन गरी मुद्रन र वितरनको कार्य सहित नया लेखन र संरचनात्मक कार्यहरूलाई प्रोत्साहनमा जोड दिनु पर्छ यस संस्थाको मुख्य उद्देश्य हो ।
अल नूर एवार्ड सन २०२३ मा सुरु भएको हो, विद्या कला संस्कृति र व्यवस्थापनमा लामो समयसम्म योगदान पु¥याउने महान व्यक्तित्वहरूको सम्मानमा पेश गरिने पुरस्कार,२०२३ मा यो पुरस्कार मौलाना मो. ऐयुब नदवी दारुल उलूम नूरुलइस्लामको निरीक्षक र व्यवस्थासमितिको सचिवलाई पेश गरिएको थियो २०२४मा स्वर्गीय मौलाना इस्लाम नदवी, मौलाना अब्बास नदवी मौलाना मुहम्मद वाएजुद्दीन नदवी र मौलाना मोहमद अली नदवीलाई, यस्तै २०२४ मा मौलाना मो. जमाल नदवी र स्व.मौलाना यासीन नदवी लाई प्रदान गरिने सम्पन्न भएको थियो । २०२६ मा अल्नूरको वर्तमान अध्यक्ष मौलाना मो. ईसा नदवी जयूलाई कदर स्वरुप प्रदान गरिएको हो ।
न् २०२४ मा अल–नुर सेन्टरद्वारा आयोजित गरिएको दुइदिवसीय गोष्ठिमा प्रस्तुत गरिएका लेख प्रबन्धहरूको संग्रह प्रकाशित भइसकेको छ। यो दुइदिने गोष्ठि मौलाना मोहम्मद इस्लाम नदवी, मौलाना मोहम्मद अब्बास नदवी र मौलाना मुहम्मद वाएजुद्दीन नदवी ज्यूको जीवनीमा लक्षित गरिएको थियो । यस प्रकाशनले तीन प्रख्यात इस्लामीविज्ञको जीवनीलाई मात्र दर्शाउँदैन यसले आगामी पुस्ताहरुलाई जीवनको मार्ग पनि प्रदान गर्दछ।
मूल्रय ने . रू. ३००
इस्लामी शिक्षा
अनुवादकः माैलाना जमील रमजान नदवी
मूल्यः १५० ने रु
मौलाना मो। एेयुब नदवीको िनबन्ध र रचनाहरूको संग्ह उर्दूभाषाामा
मूल्यः २५० ने रु
हज्रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवनीमा आधारित किताब जगत दयालु
अनुवादकः मुहम्मद सुहैल नदवी
मूल्यः २५० ने रु
२०२२ मा मुख्य कार्यालयको उदघाटन समारोह
ٓअल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल
मुख्य कार्यालयः दारुल उलूम नूरुल इस्लाम जल्पापुर, इनरुवा नं.पा.–१०, सुनुसरी नेपाल
सम्पर्क नं.:+977-9810441874/9812306468/9815328261
इमेल: alnoorrapcn@gmail.com