हामीलाई सम्पर्क गर्न केही कठिनाई हुँदैन तपाई हाम्रो मुख्य कार्यालयमा उपस्थित भइ हामीसँग सिधै सम्पर्क गर्न सक्नु हुन्छ । प्रत्यक्ष रुपमा सम्पर्क गर्न नसक्नु भएको अवस्थामा हाम्रा दिइएका मोबाइल नम्बरहरूमा फोन गर्दा अथवा इमेल पठाउँदा हामी तपाईँको समस्या समाधानको लागि सधैं तयार छौं । आफ्ना प्रश्न वा जिज्ञासा हामीले दिएका फारम मारफत पनि पठाउन सक्नु हुन्छ ।