Search this site
Embedded Files
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
  • More
    • اردو
      • مرکز کی خبریں
      • سہ ماہی مجلہ النور نیپال
      • تعارف
      • مطبوعات
        • جستجوئیں میری
        • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
        • مجلہ النور خصوصی اشاعت
      • ذمہ داران
        • اراکین مجلس ادارت
          • مولانا محمد عیسی ندوی
          • ڈاکٹر حافط ابو البقاء ندوی
          • مولانا عبد المتین ندوی مظاہری
        • اراکین مجلس مشاورت
      • فوٹو گیلری
        • ویڈیو لنک
      • رابطہ کریں
        • پالیسی
    • العربية
      • نبذة عنا
      • الانشطة و الخدمات
      • المجلس التنفيذي
      • هيئة المجلس الاستشاري
      • اتصل بنا
        • الشروط
    • नेपाली
      • परिचय
      • सेवाहरु
      • इ. पुस्तकालय
      • सम्पर्क
        • सर्तहरू

اردو       العربية

مرکز النور للبحث و النشر نیپال

अल-नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल

Al-Noor Research And Publishing Center Nepal

गृह    परिचय सेवाहरु इ.पुस्तकालय सम्पर्क

परिचय

परिचय

हाम्रो देश नेपाल जहाँ मुस्लिमहरूको ठूलो संख्या बसोबास गर्दछन्।् । हजारौं धार्मिक र इस्लामिक मदरसाहरू ज्ञान र धर्मको प्रचार–प्रसारमा लागेका छन्।् । उलमा, फुजला, वाएजिनहरूका साथै आधुनिक शिक्षण संस्थाहरूबाट स्नातक भएका व्यक्तिहरू विभिन्न क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। तर लेखन, रचना, निबन्धलेख, कविता र साहित्यप्रतिको लगाव नगण्य छ । विशेष गरी नेपालका मुस्लिमहरू लेखन र रचनाको क्षेत्रमा निकै पछाडि छन्।् मदरसाका फुजलाहरू ठूला प्रतिभाशाली र प्रतिभावान भए पनि आफ्नो दैनिक जिम्मेवारी, अध्यापन, इमामत र सभाहरूमा भाषण दिनुका अतिरिक्त अनुसन्धान र रचना, निबन्धलेख, साहित्य र कविता, सौन्दर्य कला, इतिहास र भूगोलमा निकै पछाडि छन्। । कहिलेकाहीँ कुनै लेखक आलिम देखिनुभए पनि खोज्दा दुईचारजना कवि र साहित्यकारहरू भेटिन्छन्। अनुसन्धान र शोधबाट टाढा, विरासतमा प्राप्त पाठ्यपुस्तकहरूको दोहोर्याइनुबाहेक नयाँ क्षेत्र र नयाँ विषयहरूमा अध्ययन नगण्य छ । दारुल उलूम नूरुल इस्लाम, जल्पापुरका पुराना विद्यार्थीहरूले यो आवश्यकता महसुस गरे र आफ्नो व्हाट्सएप गुरुप मार्फत एकेडेमी गठन गर े। जसको उद्देश्य नेपालमा अनुसन्धान र लेखनको रुचि जगाउनु र सृजनात्मक प्रक्रियालाई प्रवद्र्धन गर्नु हा े। यस एकेडेमीको नाम अल–नूरु रिसर्च एण्ड पब्लिशिंग सेन्टर नेपाल राखिएको थियो । २२ जनवरी २०२२ मा अनलाइन बैठकमार्फत यसको स्थापना भयो । यसको स्थापना दारुल उलूम नूरुल इस्लाम जल्पापुरका पुराना विद्यार्थीहरूद्वारा भए पनि यसको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले देशभरका सबै उलमा, फुजला र आधुनिक शिक्षण संस्थाहरूबाट स्नातक भएका व्यक्तिहरूलाई सहभागिताको निम्तो दिइयो । 

अल–नूरु का उद्देश्यहरू

  • समयको आधुनिक आवश्यकता र मागलाई ध्यानमा राख्दै कुर्आन र सुन्नतको प्रकाशमा पुस्तकहरू लेख्नु र ज्ञानवर्धक रचनाहरू प्रकाशनमा ल्याउनु ।    

  • इस्लामिक साहित्यलाई नेपाली भाषामा प्रसार गर्नु ।    

  • बालबालिकाहरूका लागि इस्लामिक साहित्य र पाठ्यक्रमका पुस्तकहरू तयार गर्नु।

  • नेपाल देशमा लेखकहरू र कलमकारहरूको समूह तयार गर्नु।

  1. अल–नूरका विद्वानहरू, दारुल उलूम नूरुल इस्लाम जल्पापुरका शिक्षकहरू र देशका अन्य अनुसन्धानकर्ता र शिक्षकहरूको धार्मिक र वर्धक पुस्तकहरूको प्रकाशन र प्रसारनका लागि व्यवस्था गर्नु ।

  • नया उलमा र स्नातक विद्यार्थीहरूका लागि छोटो अवधिको कार्यक्रम आयोजना गर्नु, 

  • विभिन्न विषयहरूमा सेमिनार आयोजना गर्नु।

  • कुनै विशेष क्षेत्रमा सेवा प्रदान गर्नु भएका समाजका प्रख्यात व्यक्तित्वहरूलाई कदर गर्दै पुरस्कार प्रदान गर्नु

  • विभिन्न भाषाहरूमा अनुसन्धान पत्रिकाहरू प्रकाशित गर्नु।

  • पुस्तकालय स्थापना गर्नु जसले अनुसन्धान र खोज कार्यमा मद्दत गर्दछ।

  • अल–नूरुको कार्यक्षेत्र विस्तार गर्दै प्रत्येक विचारधाराका उलमा, फुजला र आधुनिक शिक्षण संस्थाहरूबाट स्नातक भएकाहरूलाई यस मिसनसँग जोड्नु। 

अल–नूरु केवल एक संस्था मात्र होइन, यो एक मिसन हो। यस मिसनमा सम्प्रदाय, विचारधारा वा शैक्षिक संस्थाको भेदभावलाई मान्यता दिइएको छैन । त्यसैले कुनै पनि शिक्षण संस्थाबाट स्नातक भएको हरेक व्यक्ति यस मिसनको हिस्सा बन्न योग्य हुन्छ । यस मिसनमा जोडिनुका लागि केही सर्तहरू छन जुन निम्न प्रकार छन् । 

  • कुनै मान्यता प्राप्त संस्था वा विश्वविद्यालयबाट प्रमाणसहित स्नातक भएको हुनुपर्छ।

  • पुस्तक अध्ययन, लेखन, रचना र निबन्धलेखको रुचि राख्नुपर्छ।

  • वर्षमा कम्तिमा एक लेख वा एक पुस्तक लेख्न सक्नुपर्छ।

  • अल–नूरको वार्षिक सदस्यता शुल्क ५०० रुपैयाँ तिर्नुपर्छ।

अल–नूरका समितिहरूः

अल–नूरमा तीन प्रकारका समितिहरू गठन गरिएका छन् ।

१. साधारण समितिः

अल–नूरका साधारण सदस्यहरूको समिति हो यसमा ती सबै व्यक्तिहररू सामेल हुन्छन् जसले योग्ता बमोजिम यस संस्थाको उद्देश्यमा सहभागी हुने सहमति जनाउँदै वार्षिक शुल्क भुक्तानी गरेका हुन्छन् । 

सल्लाहकार समितिः

यसमा साधारण सभा द्वारा छानिएका वा मनोनित गरिएका सदस्यहरू सामेल हुन्छन् । सल्लाहकार समितिमा च्यन हुँदा वार्षिक शुल्क एक हजार तिर्नु अनिवार्य हुन्छ ।

कार्य समितिः

सल्लाहकार समतिबाट त्यही समितिका सदस्यहरू मध्ये १५ जना सदस्यलाई छानिएर कार्य समितमा राखिन्छ । सबै पधाकारीको च्यन सल्लाहकार समितिद्वारा गरिन्छ । यस समितिमा अध्यक्ष, उपाध्यक्ष महासचिव र कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरू हुन्छन् 

हालको कार्य समित िसदस्यहरूः

१. मौलाना मोहम्मद ईसा नदवी – अध्यक्ष

२. डाक्टर अबुल बका नदवी – उपाध्यक्ष

३. मौलाना अब्दुल मतीन नदवी – उपाध्यक्ष

४. मौलाना मुहम्मद सुहैल नदवी – महासचिव

५. मौलाना मो. उस्मान नदवी – उपसचिव

६. मौलाना मो. तासीन नदवी – उपसचिव

७. मौलाना मो रिजवान नदवी – कोषाध्यक्ष

८. मौलाना मुजाहिदुल इस्लाम नदवी – उप–कोषाध्यक्ष

९. मौलाना मो. सैफुद्दीन नदवी – प्रवक्ता

१०. मौलाना हम्माद नदवी – जन सम्पर्क प्रतिनिधि

११. मौलाना जियाउल हक नदवी – जन सम्पर्क प्रतिनिधि

१२. मौलाना मुजफ्फर नदवी – सेमिनार कन्ट्रोलर

१३. डा. शमीम नदवी – सदस्य

१४. मौलाना अताउल्लाह मक्की – सदस्य

१५. मौलाना जमील नदवी – सदस्य

अन्य सल्लाहकार समिति सदस्यहरू

१. माैलाना अब्दुल कदीर नदवी
२. माैलाना अब्दुस्सत्तार नदवी

३. माैलाना माे. वाएजुद्दीन कास्मी

४. माैलाना माेहिउद्दीन नदवी

५. माैलाना इस्राफील नदवी

६. माैलाना हाफिज एेयूब नदवी

७.माैलाना अब्दुल हसीब नदवी

८. माैलाना हज्रत अली नदवी

९. माैलाना जिब्रइल नूरी

१०. हाफिज अब्दुल कैयूम नदवी

११. माैलाना नसीम अख्तर नदवी

१२. हाफिज दिल माेहम्मद नदवी

१३. माैलाना बद्रे अालम नदवी

१४. माैलाना नज्मुद्दीन नदवी

१५. माैलाना फीराेज अालम नदवी

१६. माैलाना शमीम अख्तर नदवी

१७. हाफिज मिन्नतुल्लाह नदवी

१८. माैलाना इम्रान नदवी

१९. माैलाना कलामुद्दीन नदवी

२०. माैलाना सिब्गतुल्लाह नदवी

२१. माैलाना अारिफ हुसैन नदवी

२२. माैलाना अतहर जमील नदवी

२३. माैलाना अमजद नदवी

२४. माैलाना अन्वर नदवी

विभागहरूः

लेखन र शोधनकार्यलाई नियमित पार्न ३ वटा मुख्य विभागमा विभाजित गरिएका छन् ।

उर्दू विभागः उर्दू भाषामा लेख रचनालाई व्यवस्थित पार्ने प्रकाशनमा ल्याउने कार्य यस विभागको जिम्मा हो यसको मुख्य अभिभारा मौलाना मो. उस्मान नदवीमाथि दिइएको छ उनका सहयोगी मौलाना अबुल मुजाहिद नदवी हुनुहुन्छ ।

नेपाली विभागः नेपाली भाषामा हुने सम्पूर्ण लेख रचना निबन्धहरू र तिनीहरूको संकलन सम्पादन र प्रकाशन यस विभागले गर्नेछ । यसको मुख्य अभिभारा मौलाना मुहम्मद सुहैल नदवी माथि हुन्छ र उनको सहयोगमा मौलाना मो. जमील रमजान नदवीले सहायकको पद निर्वाह गर्नु हुनेछ ।

अरबी विभागः अरबी पुस्तकहरूको शोधकार्य, लेखन सम्पादन प्रकाशन वितरन यस विभागको जिम्मामा हुन्छ । यस विभागलाई डा. शमीम अहमद नदवीले जिम्मेवारी सहित हेरचाह गर्नु हुन्छ र उहाँको सहयोगी मौलाना अताउल्लाह मक्की हुनुहुन्छ ।

अन्य शाखाहरूः

अल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टरका सदस्यहरू नेपाल बाहेक भारत र खाडीका देशहरूमा पनि विभिन्न कारणवश बसोबास गरेका छन् । तसर्थ अन्य दुइ शाखाहरू पनि सञ्चालनमा ल्याइएका छन् 

कतार शाखाः

खाडीका देश कतारमा ठूलो सङ्रख्यामा यसका सदस्यहरू भएका कारण यहा एउटा छुट्टै शाखा खोलिएर केन्दि«य समितिको निर्देशन अनुसार कार्य गरिन्छ । यहाँ पनि केन्द«कै संरचना अनुसार समिति र शाखा पधिकारीहरू च्यन गरिएकोछ ।

सऊदी अरब शाखाः

कतार जस्तै सऊदी अरबमा पनि शाखा सञ्चालनमा छ र केन्द«को निर्देशनमा सम्पूर्ण पदाधिकारीहरू आफ्ना जिम्मेवारी निर्वाह गर्दैछन् 


 © 2026 All Rights Reserved Al-Noor Research and Publishing Center

Reg. No. 318018/080/081, PAN No.619755498Al-Noor Research And Publishing CenterInaruwa-10, Sunsari, NepalEmail: alnoorrapcn@gmail.com
Prepared by: M. Suhail Nadwi
We Accept Fonepay for Nepali Buyer or Donator with this scanner behalf of Al-Noor Research and Publishing Center
A/c. No. 2222170019598373
Rashtriya Banijya BankInaruwa. Sunsari
Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse