Search this site
Embedded Files
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
  • More
    • اردو
      • مرکز کی خبریں
      • سہ ماہی مجلہ النور نیپال
      • تعارف
      • مطبوعات
        • جستجوئیں میری
        • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
        • مجلہ النور خصوصی اشاعت
      • ذمہ داران
        • اراکین مجلس ادارت
          • مولانا محمد عیسی ندوی
          • ڈاکٹر حافط ابو البقاء ندوی
          • مولانا عبد المتین ندوی مظاہری
        • اراکین مجلس مشاورت
      • فوٹو گیلری
        • ویڈیو لنک
      • رابطہ کریں
        • پالیسی
    • العربية
      • نبذة عنا
      • الانشطة و الخدمات
      • المجلس التنفيذي
      • هيئة المجلس الاستشاري
      • اتصل بنا
        • الشروط
    • नेपाली
      • परिचय
      • सेवाहरु
      • इ. पुस्तकालय
      • सम्पर्क
        • सर्तहरू

اردو      العربية

مرکز النور للبحث و النشر نیپال

अल-नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल

Al-Noor Research And Publishing Center Nepal

गृह    परिचय सेवाहरु इ.पुस्तकालय सम्पर्क

जगत दयालु

परिचय

जगत दयालु  सीरतुन्नबी ﷺ को नेपाली भाषामा नयाँ प्रस्तुति

ूजगत दयालु अर्थात ूसंसारमाथ दयावान नामक यो पुस्तक सीरतुन्नबी ﷺ को बारेमा एउटा महत्वपूर्ण र उपकारी पुस्तक हो ।

यो पुस्तकले महान नबी हजरत मुहम्मद ﷺ को सम्पूर्ण जीवनको विस्तृत विवरण प्रस्तुत गर्दछ । यसलाई विद्यार्थी र सर्वसाधारण दुवैले सजिलै बुझ्न सकुन् भनेर सरल, सहज र बोधगम्य नेपाली भाषा मा लेखिएको छ ।

पुस्तकका मुख्य विशेषताहरूः

१.   संक्षिप्त तर समग्रः  यसमा नबी करीम ﷺ को जन्मदेखि वफातसम्मका सबै पक्षहरूको चर्चा गरिएको छ । साथै इस्लामका आधारभूत सिद्धान्तहरू पनि सरल रूपमा समावेश गरिएको छ।

२.  सबैका लागि उपयोगीः  यसको भाषा शैली यस्तो छ कि नौसिखिया देखि विज्ञसम्म सबैले यसबाट लाभ लिन सक्छन्।

३.  एक शताब्दीपछि पहिलो नेपाली संस्करणः  भारतका प्रख्यात मुस्लिम विज्ञ अल्लामा सैयिद सुलैमान नदवी र.अ. को प्रसिद्ध पुस्तक ूरहमत ए आलमका दर्जनौं भाषामा अनुवाद भइसकेका छन्। अब एक शताब्दीपछि यो पहिलो पटक नेपाली भाषामा प्रस्तुत गरिएको छ।

४.   अनुवाद कि मौलिक रचना? यद्यपि यो पुस्तक उर्दूबाट नेपालीमा अनुवाद गरिएको हो, तर भाषाको मिठास र प्रस्तुतिको शैलीका कारण यो अनुवादभन्दा पनि मौलिक रचना जस्तो प्रतीत हुन्छ ।

ूजगत दयालु नेपालका मुस्लिम समुदायका लागि नबी ﷺ को सीरतसँग जोडिने एउटा महत्वपूर्ण माध्यम हो । अल्लाह तआलाले यसलाई स्वीकार गरून् र सबैका लागि लाभदायक बनाऊन् आमीन

यस किताबको प्रकाशन र विमोचन सन् २०२२मा सम्पन्न भएको छ । किताबको मूल्य ने. रु. २५०। 

विद्यार्थी र शिक्षकहरूका लागि विशेष छुटको व्यवस्था पनि राखिएको छ ।


पछाडी जानुहाेस्

 © 2026 All Rights Reserved Al-Noor Research and Publishing Center

Reg. No. 318018/080/081, PAN No.619755498Al-Noor Research And Publishing CenterInaruwa-10, Sunsari, NepalEmail: alnoorrapcn@gmail.com
Prepared by: M. Suhail Nadwi
We Accept Fonepay for Nepali Buyer or Donator with this scanner behalf of Al-Noor Research and Publishing Center
A/c. No. 2222170019598373
Rashtriya Banijya BankInaruwa. Sunsari
Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse