Search this site
Embedded Files
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
  • More
    • اردو
      • مرکز کی خبریں
      • سہ ماہی مجلہ النور نیپال
      • تعارف
      • مطبوعات
        • جستجوئیں میری
        • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
        • مجلہ النور خصوصی اشاعت
      • ذمہ داران
        • اراکین مجلس ادارت
          • مولانا محمد عیسی ندوی
          • ڈاکٹر حافط ابو البقاء ندوی
          • مولانا عبد المتین ندوی مظاہری
        • اراکین مجلس مشاورت
      • فوٹو گیلری
        • ویڈیو لنک
      • رابطہ کریں
        • پالیسی
    • العربية
      • نبذة عنا
      • الانشطة و الخدمات
      • المجلس التنفيذي
      • هيئة المجلس الاستشاري
      • اتصل بنا
        • الشروط
    • नेपाली
      • परिचय
      • सेवाहरु
      • इ. पुस्तकालय
      • सम्पर्क
        • सर्तहरू

اردو      العربية

مرکز النور للبحث و النشر نیپال

अल-नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल

Al-Noor Research And Publishing Center Nepal

गृह    परिचय सेवाहरु इ.पुस्तकालय सम्पर्क

जुस्तुजूएँ मेरी

जस्तुजुएँ मेरीः (उर्दू)

 लेखकः मौलाना मो. अय्यूब नदवी 

कुनै पनि राष्ट्रको बौद्धिक र सामाजिक इतिहासलाई बुझ्नका लागि त्यो समयका लेखक र चिन्तकहरूको कलमलाई पढ्नु आवश्यक हुन्छ। यस्तै एउटा महत्वपूर्ण कृति हो ूजस्तजुएँ मेरी । नेपालका वरिष्ठ साहित्यकार र चिन्तक मौलाना मो. अय्यूब नदवीद्वारा लिखित निबन्ध संग्रह ।

पुस्तक र यसको ऐतिहासिक पृष्ठभूमिः 

यो पुस्तक केवल निबन्धहरूको संग्रह मात्र होइन, यो सन् १९८० को आसपासको नेपालको जीवित दस्तावेज हो । यसले त्यस समयमा नेपालमा रहेका सामाजिक, शैक्षिक र राजनीतिक अवस्थाहरूमा गहिरो प्रकाश पार्दछ । त्यो युगका चुनौती, आशा र समस्याहरूको वास्तविक चित्रन यस पुस्तकमा पाइन सकिन्छ ।

स्रोत र विषयवस्तुः 

यी सबै लेखहरू नेपालको पहिलो उर्दू पत्रिका ूतर्जुमान–ए–मिल्लत नेपालू मा प्रकाशित भएका थिए। सम्पादकीयहरू, वैचारिक लेखहरू, साहित्यिक समीक्षाहरू र समसामयिक विश्लेषणहरू । ती सबैलाई अहिले पुस्तकको रूपमा क्रमबद्ध गरिएको छ ।

पुस्तकका प्रमुख विशेषताहरूः

विषयको विविधता र गहिराइ यसमा सम्पादकीय, सामाजिक लेख, शैक्षिक विश्लेषण, राजनीतिक टिप्पणी र साहित्यिक मोसगाफिहरू समावेश छन्। पाठकले एउटै पुस्तकमा युगको समग्र तस्वीर पाउँछ । उच्च साहित्यिक शैली र मौलिक चिन्तन मौलाना मो. अय्यूब नदवीको आफ्नै विशिष्ट लेखन शैली छ । उनको कलममा साहित्यको मिठास र नवीन सोचको झलक दुवै पाइन्छ । उनी समस्यालाई मात्र औंल्याउँदैनन्, समाधान पनि सुझाउँछन्। । नेपाली साहित्यका अग्रदूतनेपालमा इस्लामी र उर्दू साहित्यका क्षेत्रमा मौलाना नदवीलाई अग्रगामी र सरखेल मानिन्छ । उनले सचेतना र मार्गदर्शनको मशाल बोकेर कठिन समयमा लेखनी चलाए । मनोरञ्जन र मार्गदर्शनको संगम जुस्तजुएूँ मेरी पढ्दा पाठकले साहित्यको चाशनी पनि चाख्न सक्छ र भविष्यका चुनौतीहरूबाट बच्नका लागि उत्तम सुझाव पनि पाउन सक्छ । भाषा र अभिव्यक्तिको सौन्दर्यसँगै सामाजिक र शैक्षिक क्षेत्रमा स्पष्ट दिशा पनि पाउँछ । 

निष्कर्षः 

जुस्तजुएँ मेरी  एउटा ऐतिहासिक दस्तावेज, वैचारिक खजाना र साहित्यिक सम्पदा हो। जो १९८० को नेपाललाई बुझ्न चाहन्छ, जो जिम्मेवार लेखनीको नमुना हेर्न चाहन्छ, र जो उच्च साहित्यबाट प्रेरणा लिन चाहन्छ, उसका लागि यो पुस्तक अनिवार्य छ ।

अल्लाह तआलाले लेखकलाई उत्तम प्रतिदान दिनुहोस। आमीन।

पछाडी

 © 2026 All Rights Reserved Al-Noor Research and Publishing Center

Reg. No. 318018/080/081, PAN No.619755498Al-Noor Research And Publishing CenterInaruwa-10, Sunsari, NepalEmail: alnoorrapcn@gmail.com
Prepared by: M. Suhail Nadwi
We Accept Fonepay for Nepali Buyer or Donator with this scanner behalf of Al-Noor Research and Publishing Center
A/c. No. 2222170019598373
Rashtriya Banijya BankInaruwa. Sunsari
Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse